रूसको तेल कर आम्दानी दोब्बरले बढेर ९ अर्ब डलर पुग्ने अनुमान
काठमाण्डौ । अमेरिकी र इजरायली आक्रमणपछि उत्पन्न इरान संकटका कारण विश्व ऊर्जा बजारमा आएको उथलपुथलबीच रूसको तेलसम्बन्धी मुख्य कर आम्दानी अप्रिल महिनामा उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको छ। रोयटर्सको गणनाअनुसार रूसले तेल उत्पादनमा लगाइने खनिज उत्खनन करबाट प्राप्त गर्ने राजस्व मार्चको ३२७ अर्ब रूबलबाट बढेर अप्रिलमा करिब ७०० अर्ब रूबल (करिब ९ अर्ब अमेरिकी डलर) पुग्ने...

