साहस उर्जाको नाफा ११४% ले बढ्यो, आम्दानी २.६४ अर्ब
काठमाण्डौ । साहस उर्जा कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्म ९० करोड २७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ११४.७५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ४२ करोड ३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी पनि ८.१९ प्रतिशतले बढेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत २...