सान्भी इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । सान्भी इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि गत वैशाख ५ गतेदेखि कुल ११ लाख ७१ हजार कित्ता आईपीओ जारी गरेको थियो । कम्पनीले जारी पूँजी रु. ८८ करोड रुपैयाँको ४३.०७ प्रतिशत अर्थात ३७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न गत नेपाल धितोपत्र...