सांग्रिला डेभलपमेन्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा उमेश सिंह भण्डारी नियुक्त भएका छन् ।
TRENDING
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा उमेश सिंह भण्डारी नियुक्त भएका छन् ।
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा डाकेको छ । मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको २१ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा पुस ७ गते काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग क्याटरर्समा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि सेयरधनीहरुलाई प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश(बोनस सेयरमा...
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व(सीएसआर)अन्तर्गत, काठमाण्डौको गुह्येश्वरीस्थित बाल सारथी एकेडेमीका विद्यार्थीलाई कापी, पेन्सिललगायत स्टेसनरी सामग्री वितरण गरिएको हो । एकेडेमीमा आयोजित कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकका मार्केटिङ विभाग प्रमुख...
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ३९ हजार ९८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न ३ जना संस्थापक सेयरधनीको नाममा रहेको ४३ हजार १२६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
काठमाण्डौ । इन्फोडेभलपर्स प्रालि र सांग्रिला डेभलपमेन्ट बैंकबीच व्यवसायीक सेवाका लाग समझदारी भएको छ । इन्फो डेभलपर्सलेको ‘कम्प्रिहेन्सिभ रिकन्सिलेसन सिस्टक’ (सीआरएस) प्रणाली सांग्रिला डेभलपमेन्ट बैंकमा लागू गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।बैंकले प्रवाह गर्ने सेवाहरू स्वचालिन र सरल बनाउनका लागि सीएसआर सफ्टवेयरले भूमिका खेल्ने भएको छ । यस सम्बन्धी...
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्रिय स्तरका ८ वटा विकास बैंकमध्ये ७ वटाले नाफा बढाएका छन् । केहीको नाफा उछालको गतिमा बढेको देखिएको छ भने एउटा बैंकको नाफामा भने झिनो गिरावट आएको छ । समग्रमा हेर्दा अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु वर्ष अधिकांश विकास बैंकको नाफामा उत्साहजनक सुधार देखिएको छ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिबाट गरेको...
काठमाण्डौ । राष्ट्रिय स्तरका ८ वटा विकास बैंकमध्ये आर्थिक वर्ष २०८०-८१ का लागि सबैभन्दा राम्रो लाभांश क्षमता कामना सेवा विकास बैंकले बनाएको छ । आठवटै विकास बैंकहरुले प्रकाशित गरेका चौथो त्रैमासको वित्तीय विवरणका आधारमा हेर्दा सबैभन्दा राम्रो लाभांश क्षमता कामना सेवाको देखिएको हो । यो बैंकले समीक्षा अवधिका लागि आफ्ना सेयरधनीहरुलाई ११.९१ प्रतिशतसम्म लाभांश वितरण...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.