श्रीनगर एग्रिटेकको १.५४ लाख कित्ता सेयरको लकइन अवधि वैशाख ११ गते सकिने
काठमाण्डौ । श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लिमिटेडको डेढ लाख कित्ता सेयरको लकइन अवधि वैशाखमा सकिने भएको छ । कम्पनीको सामुहिक लगानी कोष (म्युचुअल फण्ड)अन्तर्गतको १ लाख ५४ हजार ९६९ कित्ता सेयरको लकइन अवधि आमामी वैशाख ११ गते सकिने भएको हो ।

