चितवनका लागि स्काईवेलको डिलरमा एचथ्रीआर मोटर्स, टेस्ट ड्राइभ र बुकिङ सुरु
काठमाण्डौ । स्काईवेलको चितवन डिलरमा एचथ्रीआर नियुक्त भएको छ । नेपालका लागि स्काईवेल ईभीको आधिकारिक वितरक जी मोटर्स प्रालिको चितवनको डिलरको रुपमा एचथ्रीआर मोटर्स नियुक्त भएको हो । एक कार्यक्रमका बीच एचथ्रीआर मोटर्सको औपचारिक सुरुवात भएको छ । उक्त कार्यक्रममा जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलाललगायत अटो क्षेत्रसँग सम्बन्धीत व्यक्तिहरुको सहभागिता थियो । उक्त...