सोलु हाईड्रोपावरले वैदेशिक रोजगारीमा रहेकालाई जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । सोलु हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि गत मंसिर ७ गतेदेखि कुल ४ करोड १० लाख कित्ता आईपीओ जारी गरेको छ । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गरिएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । आयोजना...

