सरकारको निर्णयः सुदन गुरुङ प्रकरण १५ दिनभित्र छानबिन हुने, उच्चस्तरीय समिति गठन
काठमाण्डौ । सरकारले पूर्व गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङसँग जोडिएका सार्वजनिक विवाद र आरोपहरूको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।मन्त्रिपरिषद्को वैशाख २८ गते बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान समिति बनाउने निर्णय गरेको हो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र...

