Bizshala
  • मंगलवार, चैत्र १७,२०८२ 04:58:00
सीईओदेखि हिरासतसम्मः सन-नेपाल लाइफभित्र अर्यालले चलाएको ‘सेयर खेल’को नालीबेली
INSURANCE

सीईओदेखि हिरासतसम्मः सन-नेपाल लाइफभित्र अर्यालले चलाएको ‘सेयर खेल’को नालीबेली

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल अन्ततः पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई कर्मचारीका लागि छुट्याइएको आईपीओ सेयरमा भएको गम्भीर अनियमितता र किर्ते आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।अर्यालको पक्राउ कुनै आकस्मिक घटना होइन, बरु लामो समयदेखि विवादमा रहेको आईपीओ...

सन नेपाल लाइफ इन्स्योरेन्सका सीइओ अर्याल पक्राउ
INSURANCE

सन नेपाल लाइफ इन्स्योरेन्सका सीइओ अर्याल पक्राउ

काठमाण्डौ । नेपाल इन्स्योरेन्स का प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जन्मदिनमा जीवन बीमा पोलिसी उपहार
INSURANCE

जन्मदिनमा जीवन बीमा पोलिसी उपहार

काठमाण्डौ । पछिल्लो समय विभिन्न उत्सव, चाडपर्व र विशेष अवसरहरुमा महंगा उपहार, जिन्सी सरसामान तथा गहना दिनुको सट्टा जीवन बीमालेख उपहार दिने प्रचलन बढेको छ ।यसै क्रममा सैनामैना न.पा.–०८ निवासी प्रचण्ड भारीले आफ्नो छोरा प्रशान्त भारीको १९ औँ जन्मोत्सवको अवसरमा सन नेपाल लाइफबाट बीमांक रु.२५ लाख भएको जीवन बीमालेख उपहार दिएका छन् ।  

सपना पूरा गर्ने पूँजी, संकटमा तत्काल राहत: सननेपाल लाइफ इन्स्योरेन्सको विशेष योजना
INSURANCE

सपना पूरा गर्ने पूँजी, संकटमा तत्काल राहत: सननेपाल लाइफ इन्स्योरेन्सको विशेष योजना

काठमाण्डौ । बढ्दो जीवन खर्च, अनिश्चित आम्दानी र अप्रत्याशित स्वास्थ्य जोखिमहरूका कारण नेपाली परिवारहरूको वित्तीय योजना र सोचाइमा अभूतपूर्व परिवर्तन आइरहेको छ। परम्परागत रूपमा जीवन बीमालाई केवल जोखिम कभरको रूपमा हेर्ने प्रवृत्ति अब बदलिँदै छ। आजका नेपालीहरूले बीमालाई दीर्घकालीन बचतको माध्यम, आर्थिक अनुशासनको उपकरण र आपतकालीन सुरक्षाको मजबुत ढालको रूपमा ग्रहण गरिरहेका...

अभिभावक नहुँदा पनि बालबालिकाको भविष्य सुरक्षित बनाउने उत्कृष्ट योजना- ‘सुनौलो बाल समृद्धि जीवन बीमा’ र ‘सन मेडिकेयर’
INSURANCE

अभिभावक नहुँदा पनि बालबालिकाको भविष्य सुरक्षित बनाउने उत्कृष्ट योजना- ‘सुनौलो बाल समृद्धि जीवन बीमा’ र ‘सन मेडिकेयर’

काठमाण्डौ । हरेक अभिभावकको सपना हुन्छ, आफ्ना सन्तानको भविष्य उज्ज्वल र सुरक्षित होस्। तर जीवनको अनिश्चितताले कहिलेकाहीँ योजनाहरूमा बाधा पुर्‍याउँछ। शिक्षा, स्वास्थ्य र जीवनयापनका आकस्मिक खर्चले बालबालिकाको सपना अधुरो हुन नपरोस् भन्ने चिन्ता आजका आमाबुबाहरूको प्रमुख सरोकार बनेको छ।यस्तो चुनौतीलाई मध्यनजर गर्दै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बालबालिकाको...

धितोपत्र बोर्डमा शंकास्पद गतिविधि: जोशीको फाइल गायबदेखि बार्गेनिङ धन्दासम्म
Capital Market

धितोपत्र बोर्डमा शंकास्पद गतिविधि: जोशीको फाइल गायबदेखि बार्गेनिङ धन्दासम्म

काठमाण्डौ । सामाजिक सञ्जालमा खुलेआम जोशी हाइड्रोपावरको विषयमा लेख्ने र मूल्य नै तोकेर प्रतिकित्ता यति र उति पुर्याउँछु भन्नेहरुको विषयमा बिजशालाले केही महिनाअघि समाचार प्रकाशित गरेको थियो ।  सोहीबेला नेपाल धितोपत्र बोर्डले बिजशालामा प्रकाशित समाचारलाई आधार बनाएर खुलेआम जोशी हाइड्रोपावरको सेयरमूल्य यति र उति पुर्याउँछु भन्दै लगानीकर्तालाई किन्न उक्साउने समूहरुको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.