‘नसिहत’ पाएकाहरू बैंकको सीईओ र सञ्चालक अयोग्य हुने
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट ‘सचेत’ वा ‘नसिहत’ जस्ता नियामकीय कारबाही पाएका बैंक तथा वित्तीय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरू पाँच वर्षसम्म पदका लागि अयोग्य हुने सर्वोच्च अदालतले व्याख्या गरेको छ।न्यायाधीशद्वय डा. नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सुनाएको निर्णयको पूर्णपाठ हालै सार्वजनिक भएपछि उक्त कानुनी व्याख्या बाहिर आएको...

