निजी बाउन्चर र प्रहरीको आडमा बलपूवर्क आयोजना गरियो सिनर्जी पावरको एजीएम, सभामा निषेध गरिएको लगानीकर्ताको गुनासो
काठमाण्डौ । विवादका बीच सिनर्जी पावर डेभलपमेन्टको साधारण सभा बलपूवर्क सम्पन्न गरिएको छ । यसअघि दुईपटकसम्म स्थगित भएको कम्पनीको साधारण सभा आज काठमाण्डौमा रहेको बौद्ध हेरिटेजमा बिहान १० बजेदेखि सञ्चालन हुने गरी डाकिएको थियो ।तर सर्वसाधारण लगानीकता र मिडियाकर्मीलाई सभामा सहभागी हुन नदिएर कम्पनीले जबरजस्ती साधारण गराएको लगानीकर्ताले आरोप लगाएका छन् । सर्वसाधारण...

