बुधबार, फाल्गुन २७,२०८२ 10:31:17
Bizshala
  • बुधबार, फाल्गुन २७,२०८२ 10:31:18
टक्सार पिखुवा खोला हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला
Capital Market

टक्सार पिखुवा खोला हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला

काठमाण्डौ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आजदेखि आइपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्काशन...

टक्सार पिखुवा खोला हाईड्रोपावरले फागुन २७ गतेदेखि आईपीओ निष्कासन गर्ने
Capital Market

टक्सार पिखुवा खोला हाईड्रोपावरले फागुन २७ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले यही फागुन २७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।  कम्पनीले गत फागुन १ गते नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजीको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८ सय रुपैयाँको रु. १०० अंकित...

टक्सार पिखुवा खोला हाईड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति
Capital Market

टक्सार पिखुवा खोला हाईड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ ।बोर्डले कम्पनीलाई आईपीओ जारी गर्न फागुन १ गते अनुमति दिएको हो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.