• बिहीबार, आश्विन २,२०८२ 06:22:46
लाभांश र हकप्रदको प्रस्ताव पारित गर्न यूनिभर्सल पावरले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
STOCK MARKET

लाभांश र हकप्रदको प्रस्ताव पारित गर्न यूनिभर्सल पावरले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । यूनिभर्सल पावर कम्पनी लिमिटेडले लाभांशको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । भदौ २९ गते बसेको कम्पनीको सञ्चालक समितिले आगामी असोज २३ गते ललितपुरको तीखेदेवलमा रहेको दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यूमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  सभामा कम्पनीका सेयरधनीहरुका लागि ९ प्रतिशत बोनस सेयर र०.४७३७ प्रतिशतनगद लाभांश...

राप्ती हाईड्रोको १४.४२ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै यूनिभर्सल पावर
STOCK MARKET

राप्ती हाईड्रोको १४.४२ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै यूनिभर्सल पावर

काठमाण्डौ । यूनिभर्सल पावर कम्पनी लिमिटेडले राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो नाममा रहेको राप्ती हाईड्रोको १४ लाख ४२ हजार १८७ कित्ता संस्थापक सेयर बिक्री गर्ने निर्णय गरेको हो ।  

यूनिभर्सल पावरको नाफा ४२% ले वृद्धि, आम्दानी र ईपीएस कति ?
STOCK MARKET

यूनिभर्सल पावरको नाफा ४२% ले वृद्धि, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । यूनिभर्सल पावर कम्पनी लिमिटेडले १० करोड ६४ लाख बढीको खुद नाफा आर्जन गरेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म आर्जन गरेको यो नाफा अघिल्लो आवको तुलनामा ४२.३६ प्रतिशतले बढी हो ।  अघिल्लो आवको तेस्रो त्रैमाससम्म म्पनीले ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी २६ करोड १३ लाख रहेको छ । जुन अघिल्लो आवको तुलनामा २.९५ प्रतिशतले...

फियर एण्ड ग्रिडमा बुलिस सेन्टिमेन्टमा चल्दै युनिभर्सल पावर, कतिसम्म पुग्ला सेयर मूल्य ?
STOCK MARKET

फियर एण्ड ग्रिडमा बुलिस सेन्टिमेन्टमा चल्दै युनिभर्सल पावर, कतिसम्म पुग्ला सेयर मूल्य ?

काठमाण्डौ । यूनिभर्सल पावर कम्पनी लिमिटेड नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत जलविद्युत कम्पनी हो । यो कम्पनी दोलखा जिल्लामा २०६७ सालमा स्थापित कम्पनी हो । यो कम्पनीको विद्युत उत्पादन क्षमता २४.२२ मेगावट रहेको छ ।  आधारभूत पक्षः  यस आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार यो कम्पनीको चुक्तापूँजी २ अर्ब २७ करोड ९९ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २६...

नेप्सेमा दुई कम्पनीको ३२.१३ लाख कित्ता बोनस सेयर सूचीकृत
STOCK MARKET

नेप्सेमा दुई कम्पनीको ३२.१३ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर ३२ लाख कित्ता बढी सेयर सूचीकृत भएको छ । आज नेप्सेमा युनिभर्सल पावर कम्पनी लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्थाको कुल ३२ लाख १३ हजार ५००.२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  यसमा युनिभर्सल पावरको १७ लाख ९५ हजार ७९९.२५ कित्ता र छिमेक लघुवित्तको १४ लाख १७ हजार ७०१ कित्ता बोनस सेयर रहेको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.