• बुधबार, आश्विन ८,२०८२ 06:11:33
ट्रम्पको ट्यारिफका कारण विश्व सेयर बजारमा उच्च गिरावट
Capital Market

ट्रम्पको ट्यारिफका कारण विश्व सेयर बजारमा उच्च गिरावट

काठमाण्डौ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब १ सय देशमाथि ट्यारिफको सूची सार्वजनिक गरेसँगै विश्व सेयर बजारमा उच्च गिरावट आएको छ । ट्यारिफका कारण विश्व व्यापार युद्ध निम्तिने सम्भावनाले विश्वभरका लगानीकर्तामा भयको वातावरण सिर्जना भएको छ ।  अमेरिकी सेयर बजारमा मापक इनडेक्स डाउ जोन्स २.५६ प्रतिशत अर्थात १०६९ अंकले घटेको छ । यस्तै एस एण्ड पी ५०० फ्युचर्स ३.६...

अमेरिकी सेयरबजारको बाउन्सब्याक, अधिकांश एशियाली बजारमा समेत हरियाली
Capital Market

अमेरिकी सेयरबजारको बाउन्सब्याक, अधिकांश एशियाली बजारमा समेत हरियाली

काठमाण्डौ । शुक्रबार अमेरिकी सेयर बजारले ‘बाउन्सब्याक’ गरेको छ । आज तीववटै अमेरिकी सेयर बजार मापक इन्डेक्समा हरियाली छाएको छ ।  यो दिन एस एण्ड पी५०० इन्डेक्स ०.९ प्रतिशतले बढेको छ । यस्तै नास्डक १.२ प्रतिशत र डाउ जोन्स ०.६ प्रतिशतले बढेका छन् । सिनेट अल्पसंख्यक नेता चक स्कुमरले रिपब्लिकन सरकारको फण्डिङ बिल  नरोक्ने बताएसँगै लगानीकर्ताको मनोबल बढ्दा अमेरिकी सेयर बजारमा...

बिट्क्वाइनको मूल्यमा उच्च गिरावट, विश्व सेयरबजार समेत खस्कियो
Capital Market

बिट्क्वाइनको मूल्यमा उच्च गिरावट, विश्व सेयरबजार समेत खस्कियो

काठमाण्डौ । बिट्क्वाइनको मूल्यमा शुक्रबार उच्च गिरावट आएको छ । आज बिट्क्वाइनको मूल्य ५.५ प्रतिशतले घट्दै ७८ हजार ७८२ डलरमा झरेको छ ।  यससँगै बिट्क्वाइनको मूल्य तीन महिनाभन्दा बढी समयमा पहिलोपटक ८० हजार डलरभन्दा तल झरेको छ ।  यससँगै बिट्क्वाइनको मूल्य गत डिसेम्बर महिनामा पुगेको हालसम्मकै उच्चबाट २५ प्रतिशतले घटिसकेको छ । गत नोभेम्बर महिनामा अमेरिकी राष्ट्रपतिमा डोनाल्ड...

डलरको भाउ दुई वर्षकै उच्च नजिक, विश्वका सेयर बजार भने संघर्ष गर्दै
विश्व अर्थतन्त्र

डलरको भाउ दुई वर्षकै उच्च नजिक, विश्वका सेयर बजार भने संघर्ष गर्दै

काठमाण्डौ । डलरको भाउ दुई वर्षकै उच्च नजिक पुगेको छ । शुक्रबार डलरको मूल्य अन्य ६ वटा मुद्राको तुलनामा दुई वर्षकै उच्च नजिक पुगेको हो ।  लगानीकर्ताले अमेरिका र अन्य विश्वबीचको आर्थिक वृद्धिको खाडल बढ्ने सम्भावना देखेसँगै डलरको मूल्य वृद्धि भएको हो । शुक्रबार डलर इन्डेक्स सन् २०२२ पछिकै उच्च कायम भएको छ । आज युरो प्रतिडलरको तुलनामा १.०२२४८ मा झरेको छ । जुन सन् २०२२ पछिकै...

अमेरिकी राष्ट्रपतिमा ट्रम्पको पुनरागमनले सेयर बजारमा हरियाली, डलरको भाउ समेत वृद्धि
Capital Market

अमेरिकी राष्ट्रपतिमा ट्रम्पको पुनरागमनले सेयर बजारमा हरियाली, डलरको भाउ समेत वृद्धि

काठमाण्डौ । अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै अमेरिकी सेयर बजारमा हरियाली छाएको छ । आज अमेरिकाको ३ वटै सेयर बजारमा हरियाली आएको छ ।  आज डोउ फ्युचर्स २.९ प्रतिशत अर्थात १२ सय अंकले बढेको छ । यस्तै एस एण्ड पी५०० इन्डेक्स पनि २.३ प्रतिशतले उकालो लागेको छ । टेक कम्पनीहरुको कारोबार हुने नास्डकमा पनि १.८ प्रतिशतको वृद्धि देखिएको छ ।...

एशिया लगायतका विश्व सेयर बजारमा हरियाली
Capital Market

एशिया लगायतका विश्व सेयर बजारमा हरियाली

काठमाण्डौ । विश्वबजारमा आज हरियाली छाएको छ । आज विश्वका अधिकांश सेयर बजार बढेका छन् ।  आज युरोपियन  सेयर बजारमध्ये जर्मनको ड्याक्स , लण्डनको फुट्सी १०० ,इटालिको फुट्सी मिब् , फ्रान्सको क्याकमा हरियाली छाएको थियो ।  

आज विश्वका अधिकांश सेयर बजारमा ‘बाउन्सब्याक’
Capital Market

आज विश्वका अधिकांश सेयर बजारमा ‘बाउन्सब्याक’

काठमाण्डौ । अघिल्लो दिन व्यापक गिरावटको सामना गरेका विश्व सेयर बजारहले आज भने ‘बाउन्सब्याक’ गरेका छन् । आज विश्वका अधिकांश सेयर बजारमा वृद्धि देखिएको छ ।  आज वृद्धिका साथ सुरुवात गरेको जापानको सेयर बजार १०.२३ प्रतिशत अर्थात ३ हजार २१७ अंकले बढेर बन्द भएको छ । यो वृद्धिसँगै निक्की२२५ इन्डेक्स ३४ हजा। ६७५ विन्दुमा पुगेको छ । अघिल्लो दिन निक्की२२५ सूचक ३१ हजार ४५८ विन्दुमा...

मध्य–पूर्वमा तनाव बढ्दा एशिया र युरोपका सेयरबजारमा गिरावट, बिट्क्वाइनमा भने उछाल
Capital Market

मध्य–पूर्वमा तनाव बढ्दा एशिया र युरोपका सेयरबजारमा गिरावट, बिट्क्वाइनमा भने उछाल

काठमाण्डौ । इजरायल र इरानबीच तनाव बढ्दै जाँदा युरोपेली बजार र एशियन सेयर बजारमा गिरावट आएको छ । यो समचार तयार पार्दासम्म जर्मनको ड्याक्स , फ्रान्सको क्याक , लण्डनको फुट्सी र इटालीको फुट्सी मिब्मा करिब एक प्रतिशत हाराहारीको गिरावट आएको छ ।त्यसै अष्ट्रेलियाको सेयर बजारमा पनि ०.९८ प्रतिशतको गिरारवट आएको छ । यसको साथै एशियाली बजारमा पनि गिरावट आएको छ । जापानको निक्कीमा २.६६...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.