पृथ्वी दिवसको अवसरमा वल्डलिंकद्वारा डस्टबिन हस्तान्तरण तथा सरसफाई कार्यक्रम सम्पन्न
काठमाण्डौ । वल्डलिंक कम्युनिकेशन्सको सामाजिक उत्तरदायित्व अन्तर्गत आज विश्वव्यापी रूपमा मनाइने पृथ्वी दिवस २०२६ का अवसरमा नेपालकोऐतिहासिक स्थल किर्तिपुर वडा नं ६ मा अवस्थित मन्जुश्री पार्कमा डस्टबिन हस्तान्तरण तथा सरसफाइ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय सस्थां प्रगतिशील युवा समूह र जलविनायक सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजना संचालन...

