मंगलवार, जेष्ठ ५,२०८३ 10:36:51
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 10:36:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

वाईफाई नेपालद्वारा दशैं अभियानअन्तर्गत स्कुटर प्रदान, वीरगन्जमा नयाँ शाखा उद्घाटन

Laxmi Sunrise Bank Limited
वाईफाई नेपालद्वारा दशैं अभियानअन्तर्गत स्कुटर प्रदान, वीरगन्जमा नयाँ शाखा उद्घाटन
Shivam Cement

काठमाण्डौ । वाईफाई नेपालले ‘दशैंको बहार खल्तीबाट पेमेन्ट गर्दा स्कुटर उपहार !’ दुई महिने अभियानको बम्पर पुरस्कार हस्तान्तरण समारोह सम्पन्न गरेको छ। यस अवसरमा, वाईफाई नेपालले आफ्नो नयाँ शाखा वीरगन्जमा उद्घाटन पनि गरेको छ।  

‘दशैंको बहार खल्तीबाट पेमेन्ट गर्दा स्कुटर उपहार !’ अन्तर्गत ग्राहकहरूलाई सुजुकी एभिनीस स्कुटर प्रदान गरिएको थियो।

 

Bizshala
New Office
CG Motors

सिमराका बिशाल नेपाललाई यो अभियानको भाग्यशाली विजेता घोषणा गरिएको कम्पनीले जनाएको छ। तर, नेपाल कार्यक्रममा उपस्थित हुन नसकेकाले, उनको तर्फबाट उनकी आमा मिना नेपालले उपहारस्वरूप स्कुटर प्रदान गरिएको कम्पनीले जनाएको छ । यो  हस्तान्तरणलाई अझ विशेष बनाउन वाईफाई नेपालका ब्रान्ड एम्बेसडर तथा क्रिकेट आइकन पारस खड्काले व्यक्तिगत रूपमा पुरस्कार हस्तान्तरण गरे । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.