मंगलवार, जेष्ठ ५,२०८३ 06:48:44
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 06:48:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

‘केई एक्सथ्रि प्रो ईभी’ ५ वर्षका लागि शुन्य% ब्याजदरमा खरिद गर्न सकिने, यस्ता छन् फिचर्स

Laxmi Sunrise Bank Limited
‘केई एक्सथ्रि प्रो ईभी’ ५ वर्षका लागि शुन्य% ब्याजदरमा खरिद गर्न सकिने, यस्ता छन् फिचर्स
Shivam Cement

काठमाण्डौ । केई नेपालले आफ्नो कटिङ ऐज ‘केई एक्सथ्रि प्रो ईभी’मा आकर्षक अफरको व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार कम्पनीका ग्राहकले केई एक्सथ्रि प्रो ईभीलाई ५ वर्षका लागि शन्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्नेछन् ।  

Bizshala
New Office
CG Motors

यो अफर शक्तिशाली र दीगो सवारी चाहनेहरुका लागि उपयुक्त मौका भएको कम्पनीले जनाएको छ । १२० किलोवाट मोटर, ५३.६ किलोवाट आवर ब्याट्री र ३७० किमी रेञ्जका साथ केई एक्सथ्रि प्रोले ईभी पारखीहरुलाई उच्च प्रदर्शन प्रदान गर्ने कम्पनीले जनाएको छ । यसको २६० एनएम टर्कले सहर अथवा खुला सडकमा अदुभुतपूर्ण यात्रा गर्न सहजता प्रदान गर्ने समेत कम्पनीको विश्वास रहेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

यस्ता छन् केई एक्सथ्रि प्रो ईभीका विेशषताहरुः

–१२० किलोवाट मोटर पावर –शक्तिशाली प्रदर्शनका लागि

–५३.६ किलोवाट आवर ब्याट्री– लामो अवधि र किफायती उर्जाका लागि

–३७० किमी रेञ्ज– चार्जिङको चिन्ताबिना लामो यात्राका लागि  

–२६० एमएम टर्क–सरल, सहज र प्रभावकारी एक्सिलारेशनका लागि

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.