सोमबार, असार २,२०८२ 05:49:35
  • सोमबार, असार २,२०८२ 05:49:35
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकद्वारा वाकाथन सम्पन्न

Hyundai Nepal
महालक्ष्मी विकास बैंकद्वारा वाकाथन सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले फागुन १५-१६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुइदिने कार्यशालाअन्तर्गत दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नारा आत्मसात गर्दै बुढानिलकण्ठ नगरपालिका–१ तथा बुढानिलकण्ठ मन्दिर क्षेत्रमा वातावरणीय तथा सांस्कृतिक सम्पदा संरक्षण वाकाथनको आयोजना गरेको छ ।  

बैंकका उच्च अधिकारी, कर्मचारी, र सरोकारवालाहरूको सक्रिय सहभागितामा सम्पन्न यस वाकाथनले वातावरणीय उत्तरदायित्व र सांस्कृतिक सम्पदाको सुरक्षा जस्ता महत्वपूर्ण विषयहरूलाई प्राथमिकतामा राख्दै यस विशेष र्यालीको आयोजना गरिएको हो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकिङ क्षेत्रले दिगो वित्तीय अभ्यासहरू अपनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न वाकाथनका सहभागीहरू ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले संवेदनशील मार्गहरू हुँदै अघि बढेको बैंकले जनाएको छ । यस अवसरमा, हरित बैंकिङ र दिगो वित्तीय रणनीति को आवश्यकतामाथि विशेष जोड दिइएको बैंकले उल्लेख गरेको छ ।

महालक्ष्मी विकास बैंकले १०३ शाखाहरू सञ्चालन गर्दै, ८ लाख ग्राहकहरूमा सेवा पुर्याइरहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.