महालक्ष्मी विकास बैंकका ग्राहकलाई र्याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाण्डौको लाजिम्पाटमा रहेको र्याडिसन होटलसँगको सहकार्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । बैंकले स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट लगायतका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ चाडपर्व तथा विदेश यात्रा गर्ने यात्रुहरुलाई...