आईतवार, असार १,२०८२ 10:59:30
  • आईतवार, असार १,२०८२ 10:59:30
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

Hyundai Nepal
महालक्ष्मी विकास बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा
Nabil Bank Limited

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आव २०८०÷८१ का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।  

बैंकले एक सूचना जारी गर्दै गत पुस २९ गते सम्पन्न २३ औं वार्षिक साधारणसभाबाट पारित ३ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकले उक्त बोनस सेयर बुक क्लोज हुँदाका बखत अभौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको डिम्याट खातामा चैत १४ गतेदेखि जम्मा गरेको हो । बैंकले भौतिक रुपमा सेयर धारण गरेकालाई आफ्नो सेयर अभौतिकीकरण गर्न समेत आग्रह गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.