आईतवार, जेष्ठ ३,२०८३ 11:59:10
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 11:59:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अबको नीति उद्योगी ब्यबसायीहरुको हित हुनेगरी ल्याइन्छ: प्रधानमन्त्री ओली

Laxmi Sunrise Bank Limited
अबको नीति उद्योगी ब्यबसायीहरुको हित हुनेगरी ल्याइन्छ: प्रधानमन्त्री ओली
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको नीति ल्याउदा उद्योगी ब्यबसायीहरुको हित हुनेगरी ल्याउने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७४औ वार्षिक साधारण सभामा बोल्दै प्रम ओलीले सरकार उद्योग ब्यबसायीहरुको साथमा रहेको बताए ।  

सरकारले जतिपनि नीति बनाएको छ त्यो सबै उद्यमीहरुको भलाईका लागी बनाएको ओलीले बताए । ‘सरकारले तपाईहरुले दिनुभएको सुझाव बमोजिम नै नीति बनाएको हुन्छ कसैलाई काखा कसैलाई पाखा बनाउदैन, देशको अर्थतन्त्रमा योगदान दिने उद्यमीहरुसङग सरकारको सम्बन्ध निकट छ’ उनले भने, ‘यो सबै मैले कमिशन खान भनेको होइन, सरकारले नीति बनाउछ तपाई हरुले पनि त्यहीअनुरुउ काम गरेर नतिजा देखाउनुपर्छ ।’  

Bizshala
New Office
CG Motors

साथै, उद्योग ब्यबसायीहरुले नयाँ प्रविधिको प्रयोग गरि उत्पादन बढाउनुपर्नेमा उनले जोड दिए । ‘तपाईहरुले नयाँ प्रविधी तथा टेक्नोलोजीको प्रयोग गरेर रचनात्मक ढङ्गले उत्पादन बढाउनुहोस यसको लागि सरकार तपाईहरुको साथमा छ’ उनले भने, ‘नयाँ प्रविधिले उत्पादनको काम छिटो छरितो र गुणस्तरीय बनाउछ ।’  

Garima Development Bank
Shivam Cement
IME remit

सरकारले विभिन्न संघ सस्थाको सुझाव बमोजिम नै नीति बनाउने उनले बताए । ‘देशलाई सुशासन त विकासको खाचो छ, तर सुशासनमा करप्सन हुनु हुदैन’उनले भने,‘जति पनि नीति बनेको छ त्यो २०८४ सम्म ढुक्क रहन्छ तर तपाईहरु पारस्परिक लाभको अभ्यासमा लाग्नुहोस।’  

योसँगै प्रम ओलिले निजी क्षेत्र तथा उद्योग ब्यबसायीहरुलाई उत्पादन बढाउन जोइन्ट भेन्चर र वैदेशिक लगानीलाई समेत अभ्यास गर्नुपर्नेमा सुझाव दिए ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.