आईतवार, असार १,२०८२ 11:19:15
  • आईतवार, असार १,२०८२ 11:19:15
Global IME Bank Limited

दुर्गा प्रसाईं पक्राउ परेका छैनन्, भ्रामक समाचार प्रसारण नगर्नु : नेपाल प्रहरी

Hyundai Nepal
दुर्गा प्रसाईं पक्राउ परेका छैनन्, भ्रामक समाचार प्रसारण नगर्नु : नेपाल प्रहरी
Nabil Bank Limited

काठमाण्डौ । नेपाल प्रहरीले गत चैत १५ गते राजावादीहरुको आन्दोलनका फरार कमाण्डर दुर्गा प्रसाईं पक्राउ परेको खबर झुठो भएको जनाएको छ । 

नेपाल प्रहरीले एक विज्ञप्ती जारी गर्दै दुर्गा प्रसाईंको खोजी रहेको बताउदै उनी पक्राउ परेको भ्रामक खबर प्रकाशन र प्रसारण नगर्न आग्रह गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईँ पक्राउ’ भन्ने शीर्षकमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएकामा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।  

‘दुर्गा प्रसाईं पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिन सबैमा अनुरोध छ’ विज्ञप्ती उल्लेख छ । 

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.