बुधबार, असार १८,२०८२ 11:09:31
  • बुधबार, असार १८,२०८२ 11:09:31
Global IME Bank Limited

देउवाले बोलाए पदाधिकारी बैठक, के होला निर्णय ?

Hyundai Nepal
देउवाले बोलाए पदाधिकारी बैठक, के होला निर्णय ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्।

बुढानिलकण्ठस्थित देउवा निवासमा बिहान १० बजेका लागि पार्टीको पदाधिकारी बैठक बोलाइएको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

आज बिहान देउवा र पार्टी उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई भेट गरेका थिए । सो क्रममा भएको छलफल र विकसित राजनीतिक घटनाक्रमको विषयमा पदाधिकारी बैठकमा छलफल हुने एक नेताले जानकारी दिए ।  

अर्का एक पदाधिकारीको दाबीलाई आधार मान्ने हो भने देउवाले बोलाएको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्नेसम्मको निर्णय गर्नसक्ने सम्भावना छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.