काठमाण्डौ । नेपाल बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा थानेश्वर गौतम नियुक्त भएका छन् । बैंकको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले गौतमलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
गौतमले जेठ ११ गते सञ्चालक समितिका अध्यक्षबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण समेत गरेका छन् ।