काठमाण्डौ । सरकारले बुढीगण्डकी र तल्लो सेति जलविद्युत आयोजना आफैले निर्माण गर्ने भएको छ । अर्थमन्त्रीले बिहिबार संघिय संसदमा बजेट पेश गर्दै यस्तो बताएका हुन् ।
यसका साथै उनले यसलाई सेयरमा परिणत गरिने समेत बताए ।
उनले सरकारले जलविद्युत उत्पादन तथा बिक्री बितरणको लागि दीगो उपयोगमा जोड दिने बताए । जलसतह मापन , जलसाय उत्पादनमा नीजि क्षेत्रलाई प्रोत्साहान गर्ने , विद्युत निर्यात गर्न छिमेकिसँग निर्यातको लागि पहल गरिने समेत उनले बताए ।