काठमाण्डौ । सरकारले यसपटक पनि बिगतका वर्षजस्तै बजेटमा पूँजीबजारको बिषयलाई समेटको छ । बजेटमा पूँजी बजारको संस्थागत संरचना गरिने तथा नेपाल स्टक एक्सचेञ्जको पुनर्संरचना गरिने विषय समेटिएको छ ।
धितोपत्र बोड तथा बीमा प्राधिकरणमा संस्थागत क्षमता विस्तार गरिने बताएको छ । यसका साथै बजेटमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने विषय समेत समेटिएको छ ।
साथै, गेर आवसिय नेपालीलाई सेयर पूँजीबजारमा समावेश गरिने सरकारले बताएको छ ।