बुधबार, मंसिर १७,२०८२ 01:52:51
Bizshala
  • बुधबार, मंसिर १७,२०८२ 01:52:51
Bizshala
Global IME Bank Limited
Bizshala

डिम्याट खाताको नवीकरण शुल्क बुझाउन लक्ष्मी सनराइज क्यापिटलको आग्रह

Hyundai Nepal
डिम्याट खाताको नवीकरण शुल्क बुझाउन लक्ष्मी सनराइज क्यापिटलको आग्रह
Shivam Cement

काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सेवाग्राहीलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ। साविकको लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल मिलेर बनेको लक्ष्मी सनराइज क्यापिटलको शाखा कार्यालयहरुमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरिएको हो।

२०८१/८२ सम्म खाता खोलेका सम्पूर्ण डिम्याट खातावालाहरूले प्रत्येक आर्थिक वर्षको वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने छ। खातावालाहरले लक्ष्मी सनराइज बैंक वा फोनपे, क्यूआर पेमेन्ट,खलती, कनेक्ट आईपीएस,प्रभु पे,आइएमई पे,ई–सेवा तथा मेरो सेयर ड्यासबोर्डमार्फत भुक्तानी गर्न सक्नेछन् ।  

CG Motors
Garima Development Bank
IME remit

आव २०८०/८१ सम्मको वार्षिक शुल्क बुझाउन बाँकी रहेका हितग्राहीको डिम्याट खाता रोक्का रहेका हुँदा बुझाउन बाँकी रहेको वार्षिक शुल्क बुझाई आफ्नो हितग्राही खाता अद्यावधिक गराई सुचारु गर्न क्यापिटलले आग्रह गरेको छ ।  

यसका साथै केवाईसी अद्यावधिक गर्न समेत आग्रह गरिएको छ । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.