आईतवार, असार ८,२०८२ 05:42:50
  • आईतवार, असार ८,२०८२ 05:42:50
Global IME Bank Limited

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Hyundai Nepal
एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
Nabil Bank Limited

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने घोषणा गरेको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको। बैठकले आव २०८०/८१ का लागि लाभांश प्रदान गर्ने निर्णेय गरेको हो ।  

बैठकले आव २०८०/८१ को वितरणयोग्य मुनाफाबाट ५.१० प्रतिशत बोनस सेयर र ०.२६८४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५.२६८४ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.