एशियन लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, यस्ता छन् विशेष प्रस्ताव
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश पारितको मुख्द्य प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले १८ औं वार्षिक साधारण सभा डाकेको हो।उक्त सभा फागुन ११ गते बाराको सिमरामा रहेको होटल क्लासिकमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । उक्त सभामा आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत...

