आईतवार, असार ८,२०८२ 05:12:31
  • आईतवार, असार ८,२०८२ 05:12:31
Global IME Bank Limited

हिमालयन बैंकको गौंडा शाखा स्थानान्तरण

Hyundai Nepal
हिमालयन बैंकको गौंडा शाखा स्थानान्तरण
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले गौंडा शाखा स्थानान्तरण गरेको छ । बैंकले नजिक भएका शाखा सञ्जालहरुमध्ये गौंडा शाखालाई स्थानान्तरण गरी दूधपोखरी गाउँपालिका–५, जोर्ने लम्जुङबाट जेठ २६ गतेदेखि दूधपोखरी शाखा नामबाट सम्पूर्ण बंैकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त शाखाको शुभारम्भ दूधपोखरी गाउँपालिका अध्यक्ष धन बहादुर गुरुङले बंैकका कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका थिए ।  

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ एटीएम,  ८ हजार भन्दा बढी पीओएस टर्मिनल र १५ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आईरहेको. छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.