मंगलवार, असार १०,२०८२ 08:49:35
  • मंगलवार, असार १०,२०८२ 08:49:35
Global IME Bank Limited

नयाँ टीएमएसमा पनि समस्याः नेप्सेमा उजुरीको चाङ, सबैभन्दा बढी नासाबाट

Hyundai Nepal
नयाँ टीएमएसमा पनि समस्याः नेप्सेमा उजुरीको चाङ, सबैभन्दा बढी नासाबाट
Nabil Bank Limited

काठमाण्डौं । लामो रस्साकस्सी पछि आएको नयाँ टीएमएसमा पनि समस्या देखिएको छ । ब्रोकरहरुले आफैले ल्याएको टीएमएसमा समस्या देखिए पछि ब्रोकर र लगानीकर्ता हैरान भएका छन् । केही समय पहिले नप्सेको टीएमएसमा समस्या देखिएको भन्दै ब्रोकरहरुले आफ्नै टीएमएस सञ्चालनमा ल्याएका थिए ।  

CG Motors
Muktinath Bikas Bank Limited

तर नयाँ टीएमसमा पनि समस्या देखिएको भन्दै केही लगानीकर्ताहरुले नेप्सेमा उजुरी गरेका छन् । यसरी नयाँ टीएमएसमा समस्या आउनेमा नासा सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५८) शीर्ष स्थानमा रहेको छ । उजुरीकर्ताले कस्तो समस्या भनेर उल्लेख नगरेता पनि नयाँ टीएमएसले राम्रोसँग काम नगरेको भन्दै उजुरी गरेका छन् ।  

यस्ता उजुरी दैनिक बढ्दै गएको र नेप्सेमा उजुरीको चाङ नै लाग्न थालेको नेप्सेस्थित स्रोतले जानकारी दियो । पछिल्लोपटक नासा सेक्यूरिटिजले डिओन इन्डियाको र अन्य बाँकी ब्रोकरहरुले आइरन वान नामको श्रीलंकाको सिस्टम भित्राएका थिए । हाल नयाँ टीएमएस ५÷७ वटा ब्रोकरहरुले मात्रै चलाएका छन् भने बाँकी पनि नयाँ टीएमएस चलाउने प्रक्रियामा रहेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.