काठमाण्डौ । नाडा अटो शो २०२५ का लागि स्टल एलोकेसन कार्यक्रम सम्पन्न भएको छ । नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी आगामी भदौ ३ देखि ८ गते (अगस्ट १९–२४, २०२५) सम्म भृकुटी मण्डप, काठमाण्डौमा आयोजना हुँदैछ ।
विस २०५५ मा सुरु भएको नाडा अटो शो आजसम्म आई पुग्दा नेपाली अटो उद्योगको प्रमूख प्रदर्शनी बनेको छ । जसले प्रविधि, नवप्रवद्र्धन एवं गतिशीलतामा महत्वपूर्ण योगदान दिँदै आएको छ ।
सहभागी ब्रान्डहरूः
–चार पाङग्रे ः MDEEPAL, AVATR, DONGFENG NAMMI, SERES, TATA, SUZUKI, TESLA, AION, XPENG, RIDDARA, SKY WELL, BYD, FOTON, BAW BRUMBY, JY AIR, BLAVAL, LS Auto, JINPENG. (18 Stalls)
–दुई पाङग्रेः MHero, Royal Enfield, Zonson, Yamaha (4 Stalls)
–लाइट कमर्शियल भेहिकलः NEW GONOW, DFSK, DONGFENG, KAMA, FOTON, SOKON, CG KYC/ KINGLONG, Montra, Skyworth, KAINIU, KAWEI/ NAVECO, SUNLONG (13 Stalls)
–अटो कम्पोनेन्टहरूः Asian, GULF, Duckhams, ATS ELGI/ELGI, MAFRA, MAXSHINE, WAVEX/ Kuruma, Massimo Nepal, Michelin, Liqui Moly, STC RIDE/ ENERGY, CEAT Tyre, JK/ Good Tyre, Spicer, Vulcan, ITR/ATF/USB/HOBE, CYG, KPI & Kohinoor, Manatec, Electric Vehicle Charger, TATA Green, Total Energies, STUDDS/ SMK, Microbiz, Horizon fct, MAK, PLOcflbsf] Jofks pkl:ylt(More than 40Stalls)
यस संस्करणका विशेष आकर्षणहरूः
–ः Made in Nepal पेभिलियन
–विन्टेज कार पेभिलियन
–अटो डायलग (नीति र प्रवृत्ति सम्बन्धी संवाद)
–इटेरी, क्याफे
–साथै, एक विशेष प्रदर्शन छिट्टै सार्वजनिक गरिनेछ
यस संस्करणको टाइटल स्पोन्सरः MAW Group of Companies रहनेछ, जसले एक नविन र गैर–प्रतिस्पर्धी उत्पादनमार्फत शोमा .सहभागी हुनेछ । नाडा अटो शो २०२५ अटोमोबाइल उद्योगप्रतिको जनचासो हुनुका साथै, अत्याधुनिक प्रविधि तथा नेपालमा गरिएका इनोभेसनहरूको भव्योत्सव हुने विश्वास आयोजकको रहेको छ ।