शुक्रबार, असार २७,२०८२ 06:54:55
  • शुक्रबार, असार २७,२०८२ 06:54:55
Global IME Bank Limited

अब बैंकहरुमा पनि सेन्ट्रल केवाइसी लागू हुने

Hyundai Nepal
अब बैंकहरुमा पनि सेन्ट्रल केवाइसी लागू हुने
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत अब बैंकहरुलाई पनि सेन्ट्रल केवाइसी लागू गर्ने भएको छ ।  

यसअघि सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडले तयार पारेको केवाइसी मर्चेन्ट बैंकर र सेयर ब्रोकरहरुले मात्रै प्रयोग गर्दै आएका थिए ।  

CG Motors
Muktinath Bikas Bank Limited

अब भने बैंकहरुले पनि लागू गर्ने भएपछि बैंकका ग्राहक तथा लगानीकर्ताहरुले ठाउँ–ठाउँमा केवाइसी भर्दै हिड्नुपर्ने झन्झटिलो अवस्थाबाट मुक्ति पाउने भएका छन् । 

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.