मंगलवार, भाद्र ३,२०८२ 05:58:10
  • मंगलवार, भाद्र ३,२०८२ 05:58:10
Global IME Bank Limited

जस्मिन पेन्ट्सले ल्यायो चाडपर्व लक्षित योजना, जापान घुम्न जाने अवसर

Hyundai Nepal
जस्मिन पेन्ट्सले ल्यायो चाडपर्व लक्षित योजना, जापान घुम्न जाने अवसर
Shivam Cement

काठमाण्डौ । जस्मिन पेन्ट्सले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि ‘चाड पर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्ससँग’ ग्राहक उपहार योजना–२०८२ सञ्चालनमा ल्याएको छ ।

कम्पनीले आउँदै गरेका चाडपर्वहरूमा थप उमंग र खुशी प्रदान गर्ने उद्देश्यका साथ यहि भदौ १ गतेदेखी आगामी कार्तिक ३० गते सम्मका लागि ग्राहक लक्षित उक्त योजना लागू गरेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस योजनामा सहभागी हुन ग्राहकहरूले नजिकैको डिलरहरूबाट कम्तीमा ७५ हजार रुपैयाँबराबरको जस्मिन पेन्ट्सको उत्पादनहरूको खरिदमा एक लक्की ड्र कुपन प्राप्त गर्न सक्नेछन् र लक्की ड्र मार्फत बिभिन्न उपहारहरु प्राप्त गर्न सक्नेछन। विजेता घोषणाको लक्की ड्र कार्यक्रम प्रत्यक्ष प्रसारण मार्फत गरिनेछ । यस  उपहार योजना मार्फत १ हजार ८२ जना ग्राहकहरूले विभिन्न उपहारहरु प्राप्त गर्न सक्नेछन् ।  

जसअन्तर्गत १ जनाले बम्परमा जापान घुम्न पाउने अवसर, ७५ जनाले डिनर सेट , १०५ जनाले जाडोमा न्यानो बनाउने हिटर , १५१ जनाले अईरन  र ७५० जनाले आकर्षक भित्ते घडी प्राप्त गर्न सक्नेछन् ।  

यस ग्राहक उपहार योजनाले सम्पूर्ण ग्राहकहरूको मन जित्न सफल रहनेछ भन्ने पूर्ण विश्वास कम्पनीको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.