आईतवार, असार १,२०८२ 10:34:31
  • आईतवार, असार १,२०८२ 10:34:31
Global IME Bank Limited

यूनाइटेड अजोड इन्स्योरेन्सको १.४९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

Hyundai Nepal
यूनाइटेड अजोड इन्स्योरेन्सको १.४९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले संस्थापक सेयरधनी सन्दिप खेतानको नाममा रहेको ९९ हजार ४११ कित्ता र जुलि चाचानको नाममा रहेको ४९ हजार ७०५ कित्ता गरी कुल १ लाख ४९ हजार ११६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो सेयर  खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७० रुपैयाँ निर्धारण गरिएको छ । विद्यमान संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र सुन्धारामा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।  

निर्धारित मितिभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीसलाई सेयर बिक्रीको प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.