सोमबार, जेष्ठ ४,२०८३ 07:04:06
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 07:04:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सहकारी बेथिति छानबिन गर्न सरकारले बनायो आयोग

Laxmi Sunrise Bank Limited
सहकारी बेथिति छानबिन गर्न सरकारले बनायो आयोग
Shivam Cement

काठमाण्डौ । सरकारले सहकारी क्षेत्रमा देखिएका अनियमितता र गडबडीको छानबिन गर्न नयाँ आयोग बनाउने निर्णय गरेको छ।

शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उक्त निर्णय सार्वजनिक गरे।

Bizshala
New Office
CG Motors

उनका अनुसार सहकारीमा देखिएका बेथिति अध्ययन र अनुसन्धान गर्ने उद्देश्यसहित ‘सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोग–२०८२’ गठन गरिनेछ। आयोगको नेतृत्व उच्च अदालतका पूर्वन्यायाधीश विनोद प्रसाद शर्माले गर्ने तय भएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका समस्या र गुनासोहरूलाई गम्भीर रूपमा लिएर निष्पक्ष छानबिनका लागि अनुभवी न्यायिक व्यक्तित्वको संयोजकत्वमा आयोग गठन गर्न लागेको बताइएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.