शुक्रबार, फाल्गुन २९,२०८२ 11:54:18
Bizshala
  • शुक्रबार, फाल्गुन २९,२०८२ 11:54:18
Bizshala
Global IME Bank Limited

महाविर पुनको चुनावी खर्च रु.२८.६८ लाख

Hyundai Nepal
महाविर पुनको चुनावी खर्च रु.२८.६८ लाख
Shivam Cement

काठमाण्र्डा । महाविर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका पुनले आफ्नो चुनावी खर्चको विवरण  जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा पेश गरेका हुन् ।  

विवरणअनुसार पुनले चुनावमा २८ लाख ६८ हजार ८६८ रूपैयाँ खर्च गरेको गरेको उल्लेख छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

जसअनुसार मनोनयन दर्तामा १० हजार, मतदाता नामावली खरिद ३ हजार, प्रचारप्रसार सामग्री खरिद २ लाख ९० हजार ५७५, यातायाता र मर्मत खर्च ६ लाख ६० हजार ९९८, चालक ज्याला १ लाख ४० हजार, होटल बास र खाना खर्च १३ लाख ७ हजार ६१९, डिजेल खर्च ३ लाख ६० हजार ४९९, स्टेशनरी २५ हजार ३०० र विविधमा ७० हजार ८७७ रूपैयाँ खर्च भएको उल्लेख छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

पुन १४ हजार ९३१ मतान्तरले म्याग्दीमा विजयी भएका थिए । उनले २२ हजार ८५० मत प्राप्त गर्दा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१२ मत ल्याएका थिए ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.