काठमाण्डौ । दक्षिण कोरियामा अमेरिकी ईभी कम्पनी टेस्लाको बिक्री ३३० प्रतिशतले वृद्धि भएको छ । मार्च महिनामा अमेरिकामा टेस्लाको ११ हजार १३४ युनिट कार बिक्री भएको छ ।
टेस्लाले चीनमा निर्मित आफ्नो मोडल वाई र मोडल थ्रि ईभीको मूल्यमा कटौतटी गरेको थियो । जसका कारण दक्षिण कोरियाली ईभी निर्माताबीच मूल्य प्रतिस्पर्धा बढेको छ ।

