शुक्रबार, असार १९,२०८३ 03:01:26
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 03:01:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यती एयरलाइन्समा एचआर प्रमुखका लागि आवेदन खुला

Laxmi Sunrise Bank Limited
यती एयरलाइन्समा एचआर प्रमुखका लागि आवेदन खुला

काठमाण्डौ । निजी वायुसेवा प्रदायक यति एयरलाइन्सले मानव संसाधन (एचआर) प्रमुख पदका लागि दरखास्त आह्वान खुलाएको छ। कम्पनीले काठमाण्डौ कार्यालयका लागि अनुभवी र रणनीतिक नेतृत्व क्षमता भएका उम्मेदवारहरूबाट आवेदन आह्वान गरेको हो।

यस पदका लागि आवेदकले मानव संसाधन, व्यवसाय प्रशासन वा सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, कम्तीमा १० देखि १५ वर्षसम्मको एचआर अनुभव र त्यसमा न्यूनतम ५ वर्ष नेतृत्व तहमा काम गरेको अनुभव अनिवार्य गरिएको छ।

New Office
CG Motors
Garima Development Bank

नेपालको श्रम कानुन, मानव संसाधन व्यवस्थापन प्रणाली तथा आधुनिक एचआर अभ्यासमा गहिरो ज्ञान भएका उम्मेदवारलाई प्राथमिकता दिइने जनाइएको छ।

इच्छुक उम्मेदवारहरूले वैशाख २४ गतेभित्र आवेदन दिन सक्नेछन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.