शुक्रबार, श्रावण १,२०८३ 07:26:21
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 07:26:21
Bizshala
Global IME Bank Limited

अर्थमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने, नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिने

अर्थमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने, नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिने
New Office

काठमाण्डौ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने भएका छन्। यो सरकारको नीति तथा कार्यक्रमबारे राष्ट्रिय सभामा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम हो ।

त्यसलगत्तै सरकारको आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रमको संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन्छ ।

त्यसपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत हुन्छ र यो कार्यसूची सकिएपछि आजै अर्थमन्त्रीज्यूले राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्ताव सभामा पेस हुनेछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.