शुक्रबार, श्रावण १,२०८३ 06:04:30
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 06:04:30
Bizshala
Global IME Bank Limited

हिमालयन बैंकको सीईओमा अशोक शमशेर राणा पुनःनियुक्त

हिमालयन बैंकको सीईओमा अशोक शमशेर राणा पुनःनियुक्त
New Office

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिृकत(सीईओ)मा अशोक शमशेर राणा पुनःनियुक्त भएका छन् । बैंकको गत चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले वैशाख ९ गतेदेखि लागू हुनेगरि राणालाई सीईओमा पुनःनियुक्त गर्ने निर्णय गरेको हो ।  

उनलाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको बैंकले जनाएको छ । राणा हिमालयन बैंकमा विगत १२ वर्षदेखी बैंकको सिईओको रुपमा कार्यरत छन् । राणा वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष पनि हुन्।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.