शुक्रबार, जेष्ठ २९,२०८३ 06:09:46
Bizshala
  • शुक्रबार, जेष्ठ २९,२०८३ 06:09:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बजेट विवादमा अर्थमन्त्रीको स्पष्टीकरण पर्याप्त भएको सरकारको निष्कर्ष

Laxmi Sunrise Bank Limited
बजेट विवादमा अर्थमन्त्रीको स्पष्टीकरण पर्याप्त भएको सरकारको निष्कर्ष
Shivam Cement

काठमाण्डौ । बजेट संशोधन र करका दर परिवर्तनसम्बन्धी उठेका प्रश्नका विषयमा सरकारले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि तत्काल कुनै छानबिन आवश्यक नरहेको जनाएको छ।  

सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अर्थमन्त्रीले संसद् र संसदीय समितिमा प्रस्तुत गरेको स्पष्टीकरण नै हालका लागि पर्याप्त भएको बताएका हुन्।

Bizshala
New Office
CG Motors

शुक्रबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस विषयमा सरकारले थप प्रक्रिया अघि बढाउनुपर्ने अवस्था नदेखिएको स्पष्ट पारे।  

यद्यपि, भविष्यमा आवश्यकता महसुस भएमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले आवश्यक निर्णय लिन सक्ने उनले बताए।

Garima Development Bank
Shivam Cement
Bizshala

त्यसैगरी, माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धी अनियमितताका विषयमा हालसम्म कुनै औपचारिक जानकारी प्राप्त नभएको उल्लेख गर्दै मन्त्री पोखरेलले परीक्षा सञ्चालनमा कमजोरी वा अनियमितता पुष्टि भएमा सम्बन्धित व्यक्तिमाथि छानबिन गरी कानूनी कारबाही गरिने बताए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.