बुधबार, असार १०,२०८३ 09:54:34
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:54:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई फिस्टेल लज र जगतपुर लजमा १०% छुट सुविधा

Laxmi Sunrise Bank Limited
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई फिस्टेल लज र जगतपुर लजमा १०% छुट सुविधा

काठमाण्डौ । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई लेकसाइड, पोखरास्थित फिस्टेल लज र चितवनस्थित जगतपुर लजमा विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

यस समझदारी पश्चात बैंकका ग्राहकहरुले अन्नपूर्ण ग्रुप अफ होटल्स अन्तर्गत सञ्चालित उक्त दुई लजहरुबाट विभिन्न सेवा तथा सुविधाहरू लिँदा विशेष छुट प्राप्त गर्न सक्नेछन् । समझदारी अनुसार उक्त लजहरुमा खाद्य तथा पेय पदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सकिनेछ भने आवासीय सेवामा कर्पोरेट शुल्क प्राप्त गर्न सकिनेछ ।

New Office
CG Motors
Garima Development Bank

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग एप (मोबैंक) प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ । 

उक्त लजहरुसँगको यस सहकार्यले ग्राहकहरुलाई विशेष सहुलियत प्राप्त हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.