शनिबार, श्रावण २,२०८३ 06:59:32
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 06:59:32
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
New Office

 

 काठमाण्डौ ।    गत जेठ १७ गतेयता पहिलो पटक प्रतिनिधिसभा बैठकमा उपस्थित भएका प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार अपराह्न मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

मंगलबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरेपछि संसद् बैठकमा सहभागी भएका प्रधानमन्त्री शाह करिब २० मिनेटमै बाहिरिएका थिए।

संसद् भवनबाट निस्किएलगत्तै उनले अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

प्रधानमन्त्री शाहले आकस्मिक रूपमा बोलाएको बैठकका एजेन्डाबारे भने अहिलेसम्म औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.