सरकारी निकायमा नयाँ करार नियुक्ति रोकियो, ‘पुल’का कर्मचारीबाटै रिक्त पद पूर्ति गरिने
काठमाण्डौ । सरकारी निकायहरूले अब रिक्त दरबन्दी वा नयाँ स्थापना भएका कार्यालयमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त गर्न नपाउने भएका छन्।विहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निकायमा नयाँ करार नियुक्ति रोक्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सम्बन्धित सबै...

