आईतवार, असार १,२०८२ 11:37:44
  • आईतवार, असार १,२०८२ 11:37:44
Global IME Bank Limited

आइएमई लाइफ इन्स्योरेन्सको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

Hyundai Nepal
आइएमई लाइफ इन्स्योरेन्सको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?
Nabil Bank Limited

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।  

बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी ४ अर्ब रुपैयाँको २५ प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगल लाभांश(करसहित) गरी कुल ३४.५० प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीद्वारा प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरि सेयरधनीहरुलाई वितरण गरिनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.