सोमबार, मंसिर १५,२०८२ 11:05:14
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 11:05:14
Bizshala
Global IME Bank Limited

आधुनिक किचनका लागि माईडिया वाईफाई रेफ्रिजेरेटर, घरबाहिरबाट नै कन्ट्रोल गर्न सकिने

Hyundai Nepal
आधुनिक किचनका लागि माईडिया वाईफाई रेफ्रिजेरेटर, घरबाहिरबाट नै कन्ट्रोल गर्न सकिने
Shivam Cement

काठमाण्डौ । वर्ल्ड नम्बर वान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक किचनको लागि डिजाइन गरिएको साइड वाई साइड र मल्टीडोर (४ ढोका) भएको माइडिया रेफ्रिजेरेट र नेपाली बजारमा ल्याएको छ।  नेपालमा ग्राहकहरुबाट अत्याधिक माग बढेकाले सोही अनुसार उपलब्ध गराइएको कम्पनीले बताएको छ।  

आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका यी रेफ्रिजेरेटरमा एमएस स्मार्टहोम एपमार्फत वाईफाई कनेक्टिविटीमार्फत स्मार्ट कन्ट्रोलको सुविधा रहेको छ, अफिसया घुम्न गएको बेला या घरबाहिर भएको बेला पनि सजिलै आफ्नो रेफ्रिजेरेटर कन्ट्रोल गर्न सकिने कम्पनीले बताएको छ। छन्। इन्भर्टर क्वाट्रो मोटर कन्ट्रोल सिस्टम रहेका माइडिया वाईफाई रेफ्रिजेरेटरले उर्जाको सहि उपयोग र  बिजुलीको लागत घटाउँदै खानाको लागि लामो समयसम्म ताजापन सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

CG Motors
Garima Development Bank
IME remit

यी रेफ्रिजेरेटर ब्रश स्टिल डिजाइन गरिएका रेफ्रिजेरेटरमा भएको कन्भर्टिबल अपशनले ग्राहकहरुलाई आवश्यकता अनुसार एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्न सक्ने सुविधा छ।साइड वाई साइड ४८२ लिटर क्षमता र मल्टिडोर ५१९ लिटर क्षमतामा रहेको कम्पनीले बताएको छ।  नयाँ प्रविधि जडित रेफ्रिजेरेटरमा १० वर्षसम्मको वारेन्टी दिइएको छ। नेपालभर रहेका आफ्ना २५० भन्दा बढी डिलर तथा सोरुमबाट सुपथ मुल्यमा उपभोक्ताले खरिद गरि लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ।  

साथै, नयाँ बर्ष २०८१ को अवसरमा माइडीय ब्रान्डको रेफ्रिजेरेटर खरिद गरि हरेक हप्ता इलेक्ट्रिक प्रेसर कुकर र बम्पर उपहारमा साइड वाई साइड रेफ्रिजेरेटर जित्न सकिने पनि कम्पनीले जनाएको छ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.