बुधबार, असार १८,२०८२ 11:53:59
  • बुधबार, असार १८,२०८२ 11:53:59
Global IME Bank Limited

मारुती सिमेन्ट्सले २७७ रुपैयाँका दरले आईपीओ निश्कासन गर्ने

Hyundai Nepal
मारुती सिमेन्ट्सले २७७ रुपैयाँका दरले आईपीओ निश्कासन गर्ने
Nabil Bank Limited

काठमाण्डौ । मारुती सिमेन्ट्स लिमीटेडले पनि प्रिमियमा आईपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  

कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा १७७ रुपैयाँ प्रिमियम थपेर कुल प्रतिकित्ता २७७ रुपैयाँको दरले आईपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  

यो कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि प्रिमियममा आईपीओ निश्कासनको माग गरेको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले १ करोड १६ लाख कित्ता सेयर निश्कासन गर्न चाहेको हो । प्रिमियम मूल्यसहित कम्पनीले कुल ३ अर्ब २१ करोड ३२ लाखको सेयर निश्कासन गर्न खोजेको छ । कम्पनीले प्रिमियमको रुपमा सर्वसाधारणबाट २ अर्ब ५ करोडभन्दा बढी रकम संकलन गर्ने प्रयास गरेको देखिन्छ ।  

बोर्डले कम्पनीको आईपीओ आवेदनलाई प्रिमिलिनरी रिभ्यूको सूचीमा राखेको छ ।  

यो कम्पनीको आईपीओ निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा नवील इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.