सोमबार, असार २,२०८२ 02:34:26
  • सोमबार, असार २,२०८२ 02:34:26
Global IME Bank Limited

सामाजिक सुरक्षा कोषमा आबद्ध भएकालाई स्वास्थ्य बीमाको सुविधा

Hyundai Nepal
सामाजिक सुरक्षा कोषमा आबद्ध भएकालाई स्वास्थ्य बीमाको सुविधा
Nabil Bank Limited

काठमाण्डौ । आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा कोषमा आबद्ध भएका व्यक्तिले कोषबाटै स्वास्थ्य बीमाको सुविधा पाउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  

एकीकृत सामाजिक सुरक्षा अवधारण अनुरुप सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा कार्यक्रमबीच अन्तरआबद्धता कायम गरी कोषमा आबद्ध योगदानकर्ताको स्वास्थ्य बीमा सामाजिक सुरक्षा कोषमाफर्त उपलब्ध गराउने व्यवस्था मिलाइने अर्थमन्त्री पुनले बताए ।  

यसका साथै अर्थमन्त्री पुनका अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको दायरा विस्तार गरी अनौपचारिक क्षेत्रमा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइनेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि ८ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री पुनले बताए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.