आईतवार, जेष्ठ ३,२०८३ 10:17:18
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 10:17:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कृषि विकास बैंकद्वारा सेयर अभौतिकिकरण गरी नगद लाभांश बुझिलिन आग्रह

Laxmi Sunrise Bank Limited
कृषि विकास बैंकद्वारा सेयर अभौतिकिकरण गरी नगद लाभांश बुझिलिन आग्रह
Shivam Cement

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले सेयर अभौतिकिकरण गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश रकम सेयरधनीहरुको हितग्राही खातामा रहेको बैंक खातामा जम्मा गर्ने व्यवस्था गरिएकोमा हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरुलाई यस्तो आग्रह गरेको हो ।  

बैंकले यथाशिघ्र आफुले डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्य(डिपी)मा सम्पर्क गरी आफ्नो सेयर प्रमाणपत्र अभौिितकिकरण गरी कुनै पनि बैंक तथा वित्तीय संस्थामा आफ्नो खाता नम्बर सहितको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ ।  

Bizshala
New Office
CG Motors

साथै, बैंक खाताको विवरण डिम्याट खातामा उपलब्ध गराउँदा त्रुटि हुन गई नगद लाभांश प्राप्त नगरेका सेयरधीहरुको विवरण बैंकको सेयर रजिष्ट्रार एनआईएमबी एस क्यापिटलको वेवसाइटमा राखिएको आण्आफ्नो निक्षेप सदस्यमा सम्पर्क गरी विवरण सच्याउन बैंकले आग्रह गरेको छ ।  

अन्यथा ५ वर्षसम्म कुनै पनि लगानीकर्ताको दाबी प्रस्तुत हुन नआएको लाभांश रकम नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनीको रजिष्ट्रारको कार्यालय अन्तर्गत रहेको लगानीकर्ता संरक्षण कोषको सचिवालयमा उक्त लाभांश रकम जम्मा गरिने बैंकले जनाएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.